back

ललितपुरका लागि आधिकारिक वितरक बिवाइडीको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीले ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको

सोरुम उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन् ललितपुरका लागि आधिकारिक वितरक इकोड्राइभ अटोमोबाइल प्रालिले सोरुम सञ्चालनमा ल्याएको हो 

नयाँ सोरुम सञ्चालनमा आएँसगै बिवाइडीको विस्तार रणनीतिमा कोसेढुंगाको काम गरेको विद्युतीय सवारीसाधन प्रविधिमा भएकोनवीनतम प्रगति दिगो यातायातका लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीले जनाएको  

सोरुमले खरिदकर्ता ग्राहकलाईवान स्टप सोलुसनप्रदान गर्ने बताइएको , जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङस्टेसनसमेत उपलब्ध हुनेछ

अत्याधुनिक सोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाइडी एट्टो भर्सटाइल बिवाइडी डल्फिनलगायतका विभिन्नअत्याधुनिक इलेक्ट्रिक सवारीसाधन हुनेछन् ग्राहकले त्यहाँ ती सवारीसाधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने कम्पनीलेजनाएको  

यो नयाँ सोरुमसहित बिवाइडीका नेपालभर १२ सोरुम, नौ सर्भिस सेन्टर १५ चार्जिङ प्वाइन्ट पुगेका छन्


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...