back

नाडामा सदस्यदेखि अध्यक्षसम्म सर्वसम्मत, अध्यक्षमा करण चौधरी, नयाँ कार्य समितिमा को-को आए ?( लिस्टसहित)

nactional life

काठमाडौं नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नयाँ सदस्यदेखि अध्यक्षसम्म निर्विरोध भएका छन् अध्यक्षमा करणचौधरी निर्विरोध भएका हुन्

अध्यक्ष पदका अर्का उम्मेदवार आकाश गोल्छाले चौधारीलाई अध्यक्ष बन्न सहमति जनाएसँगै नाडाको नेतृत्व निर्विरोध चयन भएको हो

सहमतिमा नेतृत्व चयन गर्ने दोस्रो प्रयासबाट उनी अध्यक्ष बनेका हुन्

नयाँ कार्यसमिति सदस्यमा आकाश गोल्छा, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेति, मिलन बाबु मल्ल, यमुना श्रेष्ठ, प्रकाश कुपरी कपिलशिवाकोटी, पंकज अग्रवाल, बिक्रम सिंघानिया, संजय कुमार खेतान, सौरभ थापा, नवराज भुषाल, प्रदिमान प्रधान, निराकार श्रेष्ठ, सुनिल रिजाल, ऋद्धि कार्की सर्वसम्मत चयन भएका हुन्

यस्तै, संस्थागत सदस्यहरुको तर्फबाट भने संजयकुमार श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गणेश भट्टराई,चन्द भण्डारी, तेज नारायण श्रेष्ठ, कुलबहादुर पुष्कर राज ओझा सर्वसम्मत भएका हुन् कार्यसमिति सदस्य सर्वसम्मत भए पनि पधाधिकारी भने चयन भएको छैन

नयाँ कार्यसमिति सदस्यहरुबाट नै नाडाको विधान अनुसार पधाधिकारीको टुंगो लाग्ने बताइएको

नाडाको ४७औं वार्षिकसाधारण सभा आउँदोे पुस २० २१ गते काठमाडौंमा हुँदैछ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...