back

नेपालको व्यापार घाटा ९ खर्ब बढी, आठ महिनामा १० खर्बको आयात गर्दा १ खर्बको मात्रै निर्यात

काठमाडौं   नेपालले चालु आर्थिक वर्षको महिनामा १० खर्बको आयात गर्दा जम्मा खर्बको मात्रै निर्यात गरेको

चालु आर्थिक वर्षको महिनाको अवधिमा नेपालले खर्ब अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात गर्दा सो अवधिमा १० खर्ब ५८ अर्ब३८ करोडको वस्तु आयात गरेको हो

चालु आर्थिक वर्षको महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटामा भने कमी आएको

महिनाको अवधिमा नेपालको वैदेशिक घाटा १८ प्रतिशतले कमी आएको हो

माघ मसान्तसम्म नेपालका वैदेशिक घाटा खर्ब ५३ खर्ब ५८ करोड रहेको

आठ महिनामा ३८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको यस्तै २२ अर्बको तरकारी, झन्डै १२ अर्बको फलफूल, ६४ अर्बकोघिउ÷तेल एक अर्ब ६५ करोड रुपैयाँको दुधजन्य पदार्थ आयात भएको

यस्तै दुई खर्ब २७ अर्बभन्दा धेरैको पेट्रोलियम पदार्थ, २९ अर्बको औषधी कच्चा पदार्थ, २७ अर्बको बिउबिजन, ४० अर्बकोपलास्टिकजन्य वस्तु ८७ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन्

निर्याततर्फ २३ अर्बको घिउ/तेल, झन्डै अर्बको तरकारी खाद्यान्न, १० अर्बको चिया/कफी अर्ब रुपैयाँको तयारी, पोसाकलगायतका सामान निर्यात भएको

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...