back
himalayan life

बिजबजारको माघ महिनाको ‘२० मा बिज’ योजना: ७० प्रतिशतसम्म छुट पाईने

काठमाडौं । ई–कमर्स ल्लेटफर्म बिज बजारले विभिन्न आकर्षक योजनासहित माघ मनिहाको क्याम्पेन सुरु गर्ने भएको छ ।

बिज बजारले प्रत्येक महिनाको २० गते संचालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पेन अन्तर्गत माघ महिअनाको आजै राती (माघ १९ गते ) १२ बजेदेखि २० गतेसम्म लाइफ गर्ने भएको हो । क्याम्पेनका केही योजनाहरु भने माघ २२ गतेसम्म लाइभ गर्ने कम्प्नीले जनाएको छ।

बिजबजार नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित संचालित छ ।

बिजबजारका अनुसार माघ २० गते अपराह्न ६ बजेदेखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ । सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सकिने बताइएको छ ।

क्याम्पेन अन्तर्गत इलेक्ट्रोनिक समान, टिभी तथा घरायसी समानमा ६५ प्रतिशतसम्म, महिला तथा पुरुषका लागि लुगा, जुत्ता खरिद अर्थात लभ फर फेशन योजनामा ७० प्रीतशत, घरायसी फर्निचर तथा सजावटका सामग्रीमा ६५ र भ्यालेनटाइनटेड स्पेशल योजनामा ५० प्रतिशतसम्म छुट पाईने बताइएको छ ।

सेवाग्राहीहरुले माघ २० गते १ हजार ५०० वा सो भन्दा बढी रकम बराबरको खरिदमा काठमाडौं उपत्यका भित्र निःशुल्क डेलिभरी प्राप्त गर्न सक्नेछन् । माघ २० र २१ गते भने प्रत्येक अडरमा नेपालभर नै डेलिभरमा ५० प्रतिशत छुटको व्यवस्था रहेको बिजबजारले जनाएको छ ।

‘२० मा बिज’ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरु लागू हुने बताइएको छ । साना तथा मझौला उद्योग व्यवसायीहरुलाई डिजिटल माध्यमबाट व्यवसायको अभिवृद्धि र ग्राहकको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...