back

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

काठमाडौं । ओखल्ढुङ्गा २ बाट प्रदेशसभामा निर्बाचित साङ्सद बाबुराम गौतम शाभामुख बन्ने निस्चित भएका छन् ।

प्रदेश १ मा एमाले माओवादी केन्द्रको सयुक्त सरकार बनेको छ ।

जम्मा ९३ सिट रहेको प्रदेश १ को प्रदेशसभामा सरकार गठन गर्न ४७ सिट चाहिन्छ । प्रदेश १ को प्रदेशसभामा एमालेको ४० रमाओवादी केन्द्रको १३ सिट छ ।

एमालेको भागमा मुख्यमन्त्री परेपछी माओवादी केन्द्रको भागमा सभामुख सहित कम्तिमा ३ मन्त्रालय परेको छ ।

स्रोतका अनुसार ९३ मा बाबुराम गौतमलाई सभामुख बनाउन ६० जनाको हस्ताक्षर भैसकेको छ।

माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित १३ जना मध्य बाबुराम गौतम सबैभन्दा सिनियर साङ्सद हुन् ।

 


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...