back

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

न्युनतम ३ प्रतिशत मत ल्याउने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक मतगणनामा नेकपा (एमाले) नै अगाडि रहेको छ ।

निर्वाचन आयोगको अहिले साँझसम्मको तथ्यांक अनुसार ९९ लाख ३४ हजार ७३६ मत गनेर सकिँदा एमालेले २६ लाख, ७७ हजार ३४ मत पाएर सबैभन्दा ठूलो दल बनेको हो ।

त्यसैगरी नेपाली कांग्रेसले २५ लाख २८ हजार १७४ मत पाएर दोश्रो ठूलो दल बनेको छ भने तेश्रोमा नेकपा (माओवादी) केन्द्र)ले ११ लाख ४१ हजार ६७६ मत पाएको छ । त्यस्तै समानुपातिकमा चौथो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९४ हजार ३९१ मत पाएको छ भने पाँचौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६६ हजार २०६ मत पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख ८४ हजार ८९० मत पाउँदा जनमत पार्टीले ३ लाख ४३ हजार ६४९ मत पाएको छ । आठौं नम्बरमा रहेको नेकपा (एकिकृत समाजवादी)ले २ लाख ८० हजार २०० मत ल्याएको छ । यो दलले अझैसम्म थ्रेसहोल्ड कटाएको छैन ।

निर्वाचन कानुनमा सदर भएको समानुपातिकको कुल मत मध्य न्युनतम ३ प्रतिशत मत ल्याउने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरिएको छ ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...