back

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध, केके छन् फिचर?

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमीनार्जो ५० आइप्राइम ।

यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशालबनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।

लन्चको बारेमाबोल्दै रियलमीका कन्ट्री हेड मुनिशगिरीले भने,“नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमीनार्जो ५० आइप्राइमलाई लन्च गर्न पाउँदाहामीअत्यन्तै उत्साहित छौँ ।

नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउनहौसलादिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइप्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुलयुनिसक T612 प्रोसेसरले पहिलाको भन्दाअझै पावरफुलपर्फर्मेन्स प्रदान गर्छ ।

एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमानवीनतमप्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमीनार्जो ५०आइप्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।”

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभवप्रदान गर्ने हिसाबले रियलमीनार्जो ५० आइप्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

साथै यो मुल्यमाउपलब्धअहिलेसम्मकै पातलो र हल्कावजनको फोन भएको पनिकम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ ।

भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जतिआकर्षक देखाएको छ, यसको प्रोसेसर पनिउत्तिकै शक्तिशाली रहेको छ । यसमा AnTuTuबेन्चमार्क २०९८३२ को पावरफुलयुनिसक T612 प्रोसेसर रहेको छ । त्यस्तै यसमाभएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ ।

सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागियसमा ८ एमपिको एआइक्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइमोडमा ४५ दिनसम्म टिक्न सक्छ ।

३ जिबि ¥याम र ३२ जिबि रोमभएको सेटको मुल्य रु १४,४९९ रहेको छ भने ४ जिबि ¥याम र ६४ जिबि रोम भएको सेटको मुल्य रु १५,९९९ रहेको छ । यीफोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

महासंघ निर्वाचन: वित्तीय क्षेत्रको मुद्दा बोकेर मैदानमा उत्रिए राजकुमार तिमिल्सिना

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:१६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको...

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण, ब्याजदर ६ प्रतिशत मात्रै

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १७:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूका लागि खुसीको खबर...

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

खाना पकाउने ग्यास १५० रूपैयाँले बढ्दा पेट्रोल र डिजेलको मूल्य कति?

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५९

काठमाडौं । नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य समायोजन गरेको...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार...