back

एरोमा डर्ट बाईक बुकिङ्ग खुला, कति पर्छ मूल्य ?

काठमाडौं आरोग्य मोटर्सले विगत बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी बिक्री वितरण गर्दै आएको पछिल्लो कम्पनीले सय सिसि क्षमताको डर्ट बाईक बजारमा उतार्न सफल भएको

कम्पनीले नेपालको भौगोलिक अवस्था हेर्दा अधिकाँस भुभाग उकालो ओरालो अप्ठेरो हुनुको साथसाथै सडकको विकासको दृष्टीलेहेर्दा पनि पर्याप्त विकास नभैसकेको अवस्थामा डर्ट बाईक अति उपयुक्त रहेको कम्पनीको दावी

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा सवारीसाधन आयात गर्दै आइरहेको यो डर्ट बाइक पनि एरोमा नै ब्राण्ड नामराखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए

नेपालका अधिकाँस सडकहरु कच्चि, अर्धकच्चि तथा ग्राभेल खाल्डाखुल्डी हुनाले बाईकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्नेवाध्यताले गर्दा यस बाईकको ग्राउण्ड क्लियरेन्स २८० एमएम राखिएको त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुनेहुनाले यो बाईक सय सिसि क्षमताको रहेको जसका कारण भैपरि आउने समस्याको चिन्ता नहुने किसिमको बाईक बजारमाल्याएको कम्पनीले जनाएको

एअर कुल्ड सहित सिंगल सिलिण्डरको ईन्जिन रहेको यो बाईकले ८६०० आरपिएममा १४. एचपि पावर सिर्जना गर्छ भने ६५००आरपिएममा १४. एनएम टर्क सिर्जना गर्दछ नेट तौल ११५ किलोग्राम रहेको यो बाईकले एक लिटर पेटोलमा ४० किलोमिटर भन्दाबढीको माईलेज प्रदान गर्दछ

पहिलो चरणमा एरोमा डर्ट बाईकको मोडेल रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् हाईडोलिक सस्पेन्सन सहितको आरामदायकयो बाईकमा १७ इन्चको स्पोक व्हिल दिइएको १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्नसकिन्छ

एरोमा डर्ट बाइकको अहिले परिचयात्मक मुल्यको रुपमा रु. ल ाख ८६ हजार रुपैयाँमा बिक्री खुला गरिएको दशैं, तिहार तथाछठ पर्वको उपलक्ष्यमा एरोमा डर्ट बाइक खरिद गर्ने हरेक ग्राहकलाई मुस्ताङ्ग यात्राको फेस्टिवल स्किम समेत राखिएको कम्पनीलेजनाएको

कम्पनीका अनुसार हाल जोडिएका डिलर नेटवर्क हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्थामिलाइएको

हालसम्म काठमाडौं, भक्तपुर, पोखरा, दाङ्ग, नेपालगञ्ज, गुलरीया, धनगढी, टीकापुर, अत्तरीया महेन्द्रनगमा हाम्रो डिलर तथा शाखाकार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको निकट भविष्यमा काठमाण्डौं उपत्यकालगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको

देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत यसै विज्ञप्ती मार्फत हामिसँग जोडिनका लागि आव्हान गर्दछौं

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...