back
himalayan life

भृकुटीमण्डपमा ‘दशैं कार मेला’ सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला सुरु भएकाे छ । मेलामा पुराना गाडि बिक्री गरेर नयाँ गाडि किन्न सक्ने व्यवस्था रहेको छ ।

क्यास अन ह्विलका अध्यक्ष मोहन भण्डारीका अनुसार कुनै व्यक्तिले गाडि बिक्रि गर्न चाहेमा मेलामा लगेर राख्ने र गाडि बिक्री भएपछि नयाँ किन्न सक्ने व्यवस्था रहेकाे बताए ।

यस्ताे मेला नेपालमा पहिलोपटक भएकाे उनकाे दाबि छ ।

साथै मेलामा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने छ । दशैकाे अवसरमा अाफुसँग भएकाे पुरानाे गाडि बेचेर नयाँ गाडि किन्ने अवसर रहेकाे अायाेजककाे दाबि छ ।

भण्डारीका अनुसार तीन दिन चल्ने मेलामा नयाँ तथा पुराना गरि २ सय बढि गाडी विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिने उनकाे भनाइ छ ।

‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छ`उनले भने, `भृकटीमण्डपमा असोज १२ गतेदेखि १४ गते सम्म हुने मेलामा २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु सहभागि हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

मेलामा गाडी खरिद गर्नेलाई विना झन्झट सहजै फाईनान्सको व्यवस्था रहेको छ ।

मेलामा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ । याे मेलाकाे फरक खालकाे बिशेषता हाे । मेलाको मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...