माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न
वि.सं.२०७९ भदौ २० सोमवार
काठमाडौं । माइपे डिजिटल वालेटलेआयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथएमआरबी’ सफलतापुर्वक सम्पन्नभएको छ ।
भाद्र १८ गते शनिबार सम्पन्नउक्तमोटरसाइकलराइड कार्यक्रममाचर्चित MOTO VLOGER सँगै राइड मनपराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो ।
राइडमा नेपालमाविभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । माइपेका प्रमुखकार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्नउक्त राइडकार्यक्रमभक्तपुरको राधेराधे देखिकाभ्रेकोधुलिखेलसम्मपुगेको थियो ।
कार्यक्रममापछिल्लो समय युवाहरुमाझनिकै चर्चितMOTO VLOGER विविदजंगथापा (एमआरवि) सँगै नायिका स्वस्तिमा खड्का,नायकनीराजनप्रदानको समेत उपस्थिती रहेको थियो ।कार्यक्रममा ¥याप समूह ट्रिपीग्याङतथा सन्दर्भ ब्यान्डलेलाइभप्रस्तुतिसमेतदिएकाथिए ।
माइपे का सिइओ मनोज मेहतालेनेपालीयुवाहरु माझलोकप्रियमाइपे वालेटले आगामीदिनमा समेतयुवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए ।
यस्तै राइड कार्यक्रमलाई सम्बोधनगर्दैमाइपेका विजनेस तथामार्केटिङ्ग हेड रोशनसिग्देलले युवाहरुमाझलोकप्रियबन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइडकार्यक्रमआयोजना गरेको बताए ।
नेपाली राइड सियरिङ एप सजिलोका प्रमुखकार्यकारी अधिकृतअमिर लामाले युवाहरुलाई नयाँअनुभवको अवसर दिएको तथाआफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदाखुसीलागेको बताए ।कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएकाथिए ।
डिजिटल भुक्तानीप्रतिजनचेतनाअभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धीजनाकारी गराउँने साथै आन्तरिक पर्यटनप्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजनागरिएको माइपेको भनाइ छ ।
प्रकाशित समय : १३:०६ बजे





















