back

नेपाली बजारमा सस्तियो सुनको भाउ

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । यस साता छापावाला सुनको तोलामा २ हजार ८ सय रुपैयाँले सस्तिएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात भदौ १० गते ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन यस साताको सोही दिन भने ९३ हजार रुपैयाँ कायम भएको छ ।

भदौ १२ गते आइतबार ९५ हजार १ सय रुपैयाँ, १३ गते ९४ हजार ५ सय, १४ गते ९४ हजार ८ सय, १५ गते ९४ हजार, १६ गते ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन भने तोलामा ९३ हजार रुपैयाँ कायम हुन आएको छ ।

नेपाल सुनचाँदी व्यसायी महसंघका अनुसार यस साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता चाँदी तोलामा ७० रुपैयाँले सस्तिएको हो ।

अघिल्लो साताको अन्तिम दिन १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी यस साताको अन्तिम दिनसम्म आईपुग्दा भने १ हजार १०५ रुपैयाँ कायम भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक...

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:२८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका...

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

वि.सं.२०८३ वैशाख २१ सोमवार ११:४३

काठमाडौं । हेटौंडाको एउटा सानो घुम्ती पसलबाट १३ वर्षको कलिलो...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...