back

शेयर गरेर सबैमाझ पुर्याउ ! अब शेयर बजारमा शनिबार बाहेक सबै दिन कारोबार खुल्ने

काठमाडौं । शेयर बजार हप्तामा ६ दिन खुल्ने भएको छ । सातामा ५ दिन मात्रै खुल्दै आएको शेयर बजार असामहिनादेखि सातामा ६ दिन खुलाउने तयारी भईरहेको छ ।

यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार मात्रै शेयर कारोबार हुँदै आएको थियो । तर जेठ १ गतेदेखि सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबारको सट्टा शुक्रबार शेयर कारोबार हुँदै आएको थियो । हाल सातामा ५ दिन शेयर कारोबार हुँदै आएकोमा १ दिन थप गरेर ६ दिन गर्ने तयारी नेप्सले गरेको हो ।

हाल सोमबार, मंगलबा, बुधबार, बिहीबार र शुक्रबार शेयर कारोबार हुँदै आएको छ । अब आइतबार पनि सार्वजनिक बिदा हटेपछि सो दिन पनि शेयर कारोबार खुलाउने तयारी भईरहेको नेप्से स्रोतले बताएको छ । तर शुक्रबार भने अन्य दिनभन्दा कम समय कारोबार गर्ने छ ।

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार भने बिहान ११ बजेदेखि साढे १ सम्म मात्रै कारोबार हुन सक्ने उक्त स्रोतको दाबी छ । तर शुक्रबार पनि अन्य दिन झै शेयर कारोबार हुन सक्ने सम्भावना छ । हाल सो विषयमा छलफल गरिरहेकाले आधिकारिक निर्णय भने नेप्सेले गर्न भने बाँकी छ ।

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...