back

पाँच दलीय गठबन्धन लुतो हो, वैशाख ३० गते फाल्नुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशको लागि ठूलो पीडा भएको बताएका छन्।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धन केही समयको लागि आएको लुतो भएको बताए।

‘पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो। अलिक समयका लागि आएको लुतो हो के लु्तो। ठूलै घाउ पनि होइन। तर बस्नै दिनन्,’ उनले भने।

उनले केही समयका निम्ति ठूलै पीडा भएर आएको भए पनि यसलाई पन्छाउन नेपालमा दिन पनि हुने गरेको बताए। उनले वैशाख ३० गते उक्त लुतोलाई फाल्नुपर्ने उनले बताए।

‘यस पीडालाई निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ। यसपल्ट दुई दिन पन्छाउने समय छ। एउटा वैशाख ३० गते अर्को मंसिरति हुन्छ,’ उनले भने।

उनले थपे अहिले पाँच दलीय सरकार निकम्मा भएको बताए। ‘यस्तो गएगुज्रेको सरकार धर्तीमा छ भनेर कल्पनै गर्न सकिँदैन। ९-१० महिनामा ढुकुटी रित्याउने कस्तो होला?,’ उनको प्रश्न थियो।

nactional life
Corporatebazar 11 Anniversary

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...