back

नयाँ वर्षको अफरः एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु

काठमाडौं। नयाँ वर्षको अवसरमा एनसेल आजियाटा लिमिटेडले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ।

योजना बैशाख ५ बाट संचालनमा आएको हो। यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्ने र ग्राहकहश्रले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको हो। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन्।

nactional life
Corporatebazar 11 Anniversary

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

पोखरा महाधिवेशनको पूर्वसन्ध्यामा सिटौलाको गर्जन: ‘अब पद धान्ने होइन, परिवर्तनको नेतृत्व गर्ने टोली चाहिन्छ’

वि.सं.२०८३ वैशाख २७ आइतवार १४:०१

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन...

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०९

बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण...

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

निर्माणाधिन भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाई प्रोमोटर शेयर दिने

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:५३

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२५

काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका...

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

सिटी होटलको संस्थापक शेयर बिक्री सम्बन्धी समाचार भ्रमपूर्ण, कानुनी उपचारमा जाने चेतावनी

वि.सं.२०८३ वैशाख २३ बुधवार १८:५९

काठमाडौँ । सिटी होटल लिमिटेडले पछिल्लो समय बजारमा फैलाइएको संस्थापक समूहको...