back

ब्रोकर ३४ को शाखा कावासोली र दमौलीमा विस्तार

काठमाडौं । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४) ले नवलपुरको कावासोतीका साथै तनहुँको दमौली र म्याग्दीको बेनीमा पनि शाखा बिस्तार गरेको छ ।

उक्त शाखा विस्तारसँगै काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यो ब्रोकरले अहिले सम्म ५० शाखा पुर्याई सबैभन्दा बढी शाखा हुनेमा स्थापित भएको छ । ब्रोकरले यसअघि रुपन्देहीको भैरहवा र काभ्रेको बनेपामा पनि शाखा बिस्तार गरिसकेको छ ।
पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा बिस्तार गरेको हो । नवलपुरको कावासोतीको शाखा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गत वैशाख ५ गते उद्घाटन गरेका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष...

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...