back
himalayan life

प्रत्येक ४/४ वर्षमा पैसा फिर्ता हुने सानिमा लाइफको ‘धनपति बीमा योजना’ सार्वजनिक

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले धनपती बीमा योजना ल्याएको छ । प्रत्येक ४/४ वर्षमा पैसा फिर्ता हुने यो बीमा योजनामा सर्वसाधारणको निक्कै आकर्षण देखिएको छ ।

११ वर्षदेखी ७० वर्ष उमेरका मानिसले यो बीमा योजनामा सहभागी हुन सक्नेछन् । यो बीमा अवधी १२, १५ र २० वर्षको हुने कम्पननीले जनाएको छ ।

१२ वर्षे अवधीको लागी बीमांकको पहिलो ४ वर्षमा २५ प्रतिसत, दोस्रो ८ वर्षमा २५ प्रतिसत र पछिल्लो १२ वर्षमा ५० प्रतिसत र बोनस फिर्ता पाइने व्यवस्था रहेको छ ।

त्यस्तै १५ वर्षेमा बीमांकको पहिलो ५ वर्षमा २५ प्रतिसत, दास्रो १० वर्षमा २५ प्रतिसत र अन्तिम १५ वर्षमा ५० प्रतिसत र बोन पाइनेछ । त्यस्तै २० वर्षे अवधीमा बीमांकको पहिलो ५ वर्षमा २० प्रतिसत, दोस्रो १० वर्षमा २० प्रतिसत, तेस्रो ५ वर्षमा २० प्रतिसत र अन्तिम २० वर्ष अवधीमा ४० प्रतिसत र बोनस पाइने छ ।

न्यूनतम बीमांक ५० हजारदेखी सुरु हुने यस योजनामा अधिकतम आयस्रोतको आधारमा पोलिसी किन्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा अतिरिक्त बीमा शुल्क तिरेर दुर्घटना मृत्यूलाभ सुविधा रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...