back

इतिहासमै पहिलो पटक जगदम्बा स्टील्सका जस्तापाताको तेस्रो देशमा निर्यात सुरु

काठमाडाैं । जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको छ । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको हाे ।

कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा स्टील्सले केही समय अगाडी मात्रै ‘सीआर सिट एंड कोइल्स’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

 


उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

वि.सं.२०८१ भदौ २५ मंगलवार १७:०१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि...

मन्त्रिपरिषद बैठक: जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

मन्त्रिपरिषद बैठक: जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:५०

काठमाडौं ।मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ। सोमबार...

अध्यक्ष प्रधानले भने– पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

अध्यक्ष प्रधानले भने– पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

वि.सं.२०८१ भदौ २४ सोमवार १३:३२

काठमाडौं । पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा...

इथानोल उत्पादन कुनै रकेट साइनस होइन : कार्यकारी निर्देशक डा.भट्ट

इथानोल उत्पादन कुनै रकेट साइनस होइन : कार्यकारी निर्देशक डा.भट्ट

वि.सं.२०८१ भदौ २४ सोमवार १२:२९

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले...

इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं : मन्त्री भण्डारी

इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं : मन्त्री भण्डारी

वि.सं.२०८१ भदौ २४ सोमवार ११:०४

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम...

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो : पौड्याल

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो : पौड्याल

वि.सं.२०८१ भदौ २४ सोमवार १०:४८

काठमाडौं । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र...