back

इतिहासमै पहिलो पटक जगदम्बा स्टील्सका जस्तापाताको तेस्रो देशमा निर्यात सुरु

काठमाडाैं । जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको छ । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको हाे ।

कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।

जगदम्बा स्टील्सले केही समय अगाडी मात्रै ‘सीआर सिट एंड कोइल्स’हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

 


विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजित भए

वि.सं.२०८२ जेठ १ बिहीवार २१:०६

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथ दिने व्यक्तिहरुको समूह...

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण : उर्जामन्त्री खड्का

वि.सं.२०८२ जेठ १ बिहीवार १७:५४

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरी : सिके राउत

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०३

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र...

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’का प्रमुखको भेट,नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा...