back
himalayan life

नेपाल इन्भेस्टमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फरेन्समार्फत हुनेछ।

सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित कुल १६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश रहेका छन्।

बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्त गर्ने वा आपसमा गाभ्ने प्रयोजनका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...