back
himalayan life

गुराँस लाइफद्धारा लाभांश घोषणा, मंसिर १० गते हुने साधारण सभा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै उक्त बैठकले इन्स्योरेन्सको ११ औं साधधारण सभा समेत गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते सोमबार बैंकको ११ औं साधारण सभा आह्वान गरेको हो ।

साधारण सभाले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २३ गतेबाट इन्स्योरेन्सको बुक क्लोज हुने छ । तसर्थ कार्तिक २२ गतेसम्म कायम शेयरधनीह्रुले प्रस्तावित लाभांश पाउने छन् ।

साधारण सभा इन्स्योरेन्सको प्रधान कार्यालय राज भवन तिनकुने काठमाण्डौंमा मंसिर १० गते शुक्रबार बिहान ११ बजेबाट सुरु हुने छ ।

२०७८ कार्तिक ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...