back
himalayan life

बजार ७८ अंकले बढ्यो, कारोबार रकमले लय समात्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज बजारमा उत्साह छाएको छ । अघिल्लो दिन पनि हरियाली छाएर लयमा फर्किएको सेयर बजारले उही वृद्धिलाई निरन्तरता दिएको हो ।

आज बजारमापक नेप्से ७८.८२ अंकले बढेको २७५१.०७ बिन्दूमा पुगेको छ । आज कारोबारमा आएका २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन ११ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै गरी थप ९ कम्प्नीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

२०७८ कार्तिक ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...