back
himalayan life

प्रभु बैङ्कको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । प्रभु बैङ्कले संस्थापक शेयर लिलाम बिक्रि खुला हुने भएको छ । बैङ्कले ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैङ्कले असोज १७ गतेदेखि २५ गतेसम्म संस्थापक शेयर लिलाम गर्ने छ ।

संस्थापक शेयरको मूल्य प्रति कित्ता २०५ रुपैयाँ कायम गरिएको छ । इच्छुक आवेदकले तोकिएको मूल्य वा सो भन्दा बढी रकम कबुल गरी बोलपत्र पेस गर्न सक्ने छन् ।

न्यूनतम १ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयर धनी वा जो कोही व्यक्ति, कम्पनी , सङ्घ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।

बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयरको बोलपत्र कार्तिक १ गते खोलिने क्यापिटलले जानकारी दिएको छ ।

२०७८ असोज १४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...