back
himalayan life

हवाई भाडा फेरि बढ्यो: कहाँको कति (विवारणसहित)?

काठमाडौं । वायुसेवा कम्पनीहरुले बुधबारदेखि लागू हुनेरी हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो ।

वायुसेवाले विभिन्न स्थानका लागि १७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढाएको छ । भाडा बढेसँगै अब काठमाडौं–धनगढीको भाडादर १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

संघले अन्तर्राष्ट्रिय विमानस्थलको ५ सय रुपैयाँ र अन्य विमानस्थलमा ३ सयदेखि ४ सय रुपैयाँसम्म एयरपोट शुल्क (ट्याक्स) कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अब काठमाडौं देखि धनगढी १६ हजार ८०५ रुपैयाँ, काठमाडौं देखि माउन्टेन एभरेष्ट १४ हजार ७२० रुपैयाँ, काठमाडौं भद्रपुर १२ हजार ८०५ रुपैयाँ, काठमाडौं देखि नेपालगन्ज १३ हजार ८१५ रुपैयाँ, काठमाडौं देखि विराटनगर १० हजार ८० रुपैयाँ, काठमाडौं देखि भैरहवा ८ हजार ५७५ रुपैयाँ, काठमाडौं देखि सिमरा ४ हजार १९५ रुपैयाँ, काठमाडौं देखि जनकपुर ५ हजार ७९५ रुपैयाँ, काठमाडौं देखि विराटपुर ४ हजार ९३५ रुपैयाँ र काठमाडौं देखि पोखरा ६ हजार ९०५ रुपैयाँ रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...