back
Naima

शेयर बजारमा सुधार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा  सुधार देखिएको छ ।

सोमबार भारी अंकले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १ दशमलव ७३ अंकको सुधार देखिएको हो । सामान्य अंकले बढेसँगै बजार २६ सय ७१ दशमलव ०.०६३ को बिन्दुमा रोकिएको छ ।

आज दिनभर १ करोड ६४ लाख ३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ करोड ३० लाख माथिको कारोबार भएको छ । आज १२३ कम्पनी घाटामा जाँदा १२१ कम्पनी नाफामा गएका छन् ।

आज बोर्टल्स नेपाल ९बालाजु० लिमिटेड र वीन नेपाल लद्युवित्त वित्तीय संस्थाले १० प्रतिशतले कमाएका छन । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ९ दशमलव ९९ प्रतिशतले कमाएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्राइटक्चर एन्ड डेभलपेन्ट लिमिटेडको ५९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ७४ दशमलव ८२ अंकले गुमाएका छन् । आज ६ उपसूचकमा हरियाली आएको छ भने ७ उपसूचक घटेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...