back
Naima

अर्थ मन्त्रालयद्वारा आगामी बजेटका लागि सुझाव आह्वान, कसरी पठाउन सकिन्छ ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा रहेको सरकारले सार्वजनिक सुझाव माग गरेको छ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आम नागरिक, संघ–संस्था, विज्ञ, बुद्धिजीवी, व्यवसायी, पत्रकार, राजनीतिक दललगायत सबै सरोकारवालालाई आगामी बजेट र कार्यक्रममा समावेश गर्न लायक विषयमा सुझाव पेश गर्न अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको हुँदा आफ्ना अमूल्य सुझावहरू आगामी २०८२ वैशाख मसान्तभित्र पठाई सहयोग पुर्‍याइदिनुहुन हार्दिक अनुरोध छ।”

यसका लागि अर्थ मन्त्रालयको वेबसाइट (www.mof.gov.np) मा रहेको बजेट सुझाव फारम प्रयोग गर्न सकिनेछ। साथै, इमेलमार्फत पनि सुझाव पठाउन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले समावेशी, जनमुखी र व्यवहारिक बजेट निर्माणका लागि नागरिक सहभागितालाई सशक्त बनाउँदै आएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...