back
himalayan life

नेप्सेमा साढे ३ अर्बको बोनस सेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे ३ अर्ब बढीको बोनस सूचीकृत भएको छ ।

विभिन्न ८ कम्पनीको ३ अर्ब २९ करोड ९७ लाख ६८ हजार रुपैयाँका ३ करोड २९ लाख ९७ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यसअवधिमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशतका दरले ६ लाख ५३ हजार ६५८ कित्ता, आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरले १ करोड कित्ता, सन नेपाल लाइफको २३.८० प्रतिशतका दरले ७६ लाख १६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

यस्तैगरी मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशतका दरले ८१ हजार ७६८ कित्ता, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशतका दरले ९ लाख २३ हजार ३५१ कित्ता, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४.७५ प्रतिशतका दरले ६० लाख ८६ हजार ४३३ कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशतका दरले ७४ लाख ३९ हजार २५० कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतका दरले १ लाख ९७ हजार २२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...