back
himalayan life

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत ,भोलि कतिमा खुल्छ कारोबार ?

साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएका थिए । मर्जभएपछि मातृभूमि लघुवित्तको नाममा सेयर सूचीकरण

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको सोमबार ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएका थिए । मर्जभएपछि मातृभूमि लघुवित्तको नाममा सेयर सूचीकरण भएको हो ।

जाल्पा र किसान १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । लघुवित्तको पहिलो कारोबारका लागि १२७८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

सोही मूल्यलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीलाई मातृ स्टक सिम्बोल दिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

वि.सं.२०८३ असार ५ शुक्रवार १६:१०

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापनाको ३२औँ वर्ष प्रवेशको...

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१४

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...