back
himalayan life

नेप्से २१ सय अंक नाघ्यो, कारोबार पनि बढ्यो : कुनको कती भयो कारोबार?

काठमाडौं सेयर बजारको परिसूचक नेप्से २१ सय अंक नाघेको आज (सोमबार) १०.२६ अंकले बढेसँगै परिसूचक २१०४ अंकमाकायम भएको हो

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको हिजो अर्ब ८३ करोडको कारोबार भएकोमा आज अर्ब ५६ करोड रुपैयाँबराबरको भयो

कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ को घट्यो भने ११ को स्थिर रह्यो

अन्य समूह सबैभन्दा धेरै .६४ प्रतिशत बढ्यो भने हाइड्रोपावर प्रतिशत बढ्यो

बैंकिङ .७४, उत्पादन .१८ निर्जीवन बीमा १२.५६ अंक घटे विकास बैंक , फाइनान्स , होटल तथा पर्यटन , हाइड्रोपावर २८, जीवन बीमा ७७, उत्पादन २६, अन्य २८ ब्यापार समूह १२ अंक बढे

युनियन हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो

विन्ध्यबासिनी हाइड्रोपावरको ., अपर स्याङ्गेको . प्रतिशत मूल्य बढ्यो

माहुली लघुवित्तको मूल्य ., चन्द्रागिरि हिल्सको मूल्य . प्रतिशत घट्यो

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर नेपाल पुनर्बीमा कम्पनीक्रमशः अगाडि रहे

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

२५ लाखभन्दा बढी शेयर खरिद तथा नामसारी गर्दा सम्पत्ति विवरण अनिवार्य

वि.सं.२०८३ असार ५ शुक्रवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको...

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

वि.सं.२०८३ असार ४ बिहीवार १७:०१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...