back

नेप्सेमा दोहोरो अकंको सुधार, परिसूचक ४ महिना यता कै उच्च

काठमाडौं साताको पहिलो कारोबारको दिन हरियाली आएको बजारमा आज सामान्य करेक्सन आएको

सेयर बजारमा सुधार आएसँगै परिसूचक समेत आकाशिएको

परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको

यस अघि परिसूचक माघ २६ गते २१८२ अकंले बढेको थियो सो मिति पश्चात यो उपसूचक हालसम्म कै उच्च हो

अहिले लगानीकर्ताका मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन्

लगानीकर्ताले मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गरेका छन्

लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन हुने आशाले उत्साह छाएको

बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता घट्न थालेको ब्याजदरले केहि दिन बजारमा सुधार आएसँगै बजारमा लगानीकर्ताझुम्मिएका हुन् तर एकथरी लगानीकर्ता भने चलखेलको संकेत भएको अनुमान गरी रहेका छन्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७९कम्पनीको करोड १९ लाख हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ अर्ब ३१ करोठ २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबारभएको

आज पाँच उपसूचक राताम्य भएका छन् सोमबार हाइड्रोपावर समूहको .४४ प्रतिशत, जीवन बीमा समूहको .०८ प्रतिशत, निर्जीवनबीमा समूहको .९७ प्रतिशत, अन्य समूहको .५५ प्रतिशतले सेयर मूल्य घटेको

शिवम सिमेन्टको ४२ करोड लाख सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ रहेको

nactional life
Corporatebazar 11 Anniversary

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

साताको शेयर बजार: सुस्त नेप्सेमा होटल समूहको लोभलाग्दो चमक, अन्य सूचकमा गिरावट

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:१९

काठमाडौँ । यस साता धितोपत्र बजार (नेप्से) मा खासै ठूलो...

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

नयाँ वर्षदेखि सुरु हुने भनिएको मार्जिन कारोबार प्रणालीमा ढिलाइ: प्राविधिक तयारीका लागि थप एक हप्ता लाग्ने

वि.सं.२०८३ वैशाख २ बुधवार १६:४६

काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सञ्चालनमा ल्याउने भनिएको...

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

दोहोरो अंकले बढेको बजारमा सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८३ वैशाख २ बुधवार १६:०९

काठमाडौं । आज बैशाख २ गते बुधबार सेयर बजारमा दोहोरो...

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

नेप्से ४८.७१ अंकले उकालो, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ चैत २६ बिहीवार १७:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज...

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

बुधबार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२ अंकमा कायम

वि.सं.२०८२ चैत २५ बुधवार १५:४१

काठमाडौं । बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ...

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

७४.७३ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

वि.सं.२०८२ चैत १८ बुधवार १५:३९

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।...