back

डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह

nactional life

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको डिम्याट संचालन गरेको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।

सिद्धार्थ क्यापिटलले वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्थाअनुसार आषाढ मसान्तभित्रमा नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयभित्र डिम्याट नविकरण शुल्क नबुझाएमा हितग्राहीको डिम्याट खाता फ्रिज गरिने क्यापिटलले जनाएको छ । साथै मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नविकरण नभएमा सो सेवा स्वतः बन्द हुने क्यापिटलले जानकारी दिएको छ ।

उक्त नविकरण शुल्क सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल स्थित कार्यालय तथा सिद्धार्थ बैंकका सम्पूर्ण कार्यालयहरु मार्फत बुझाउन सकिने जनाएको छ ।

साथै मोवाइल वालेट ई सेवा, आइएमई पे, खल्ती प्रभु पे र कनेक्ट आइपीएस जस्ता विद्युतीय भुक्तानीको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...