back

विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । १२ औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।

उनलेभने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो जिवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ । विद्यार्थीहरुले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

विद्यार्थी जिवनमा आफ्नो व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ।’ साथै उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेंट प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

nactional life
Corporatebazar 11 Anniversary

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

आईपीएल: पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१३

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स...

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२१

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।...

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

RCB को शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:१४

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि...

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका...

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने : पारस खड्का

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान: बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

वि.सं.२०८१ चैत १९ मंगलवार १०:४९

काठमाडौ। तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो...