back

पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

२६ वैशाख काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।
पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।


नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

वि.सं.२०८१ मंसिर २४ सोमवार १५:०१

काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी...

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४३

काठमाडौ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:४१

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

प्रधानमन्त्री ओलीले भने ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ

वि.सं.२०८१ मंसिर १० सोमवार १२:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यानमा तागत बोकेर छक्का...

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०९:५३

काठमाण्डौ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ...