back
Naima

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनलाई एकीकृत गर्दै डिजिटल युगअनुकूल ‘हरेक यात्रा–एउटै प्लेटफर्म’ मूल भावका साथ ‘पर्यटन प्रविधि सम्बन्धी सेवा प्रवाह’ केन्द्रित ‘ई–बुकिङ नेपाल’को औपचारिक समुद्घाटन गरिएको छ।

ई–बुकिङ नेपाल कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा औपचारिक समुद्घाटन गरिएको हो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।
कार्यक्रममा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति र पर्यटन सम्बन्धी ज्येष्ठ निकाय—सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डबीचको ऐक्यबद्धता पनि भएको थियो।

सांस्कृतिक पर्यटनको विकासका लागि संस्कृतिलाई प्रविधिमैत्री ढंगले डिजिटल उत्पादनसँग जोड्ने सांस्कृतिक संस्थानको दीर्घकालीन दृष्टिकोणअनुसार संस्थानका कलाकारहरूले सातै प्रदेशको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

सांस्कृतिक संस्थानले प्रविधिमैत्री क्रियाकलापमार्फत नेपाली संस्कृतिलाई उत्पादनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने नीति अपनाउने प्रतिबद्धता प्रकट गर्दै ई–बुकिङ नेपालसँग निरन्तर सहकार्य गर्ने पनि जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...