back
Naima

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।

समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो ।

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

नेपालमा टीका लगाउने उत्तम साइतः
काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।
अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः
भारत (दिल्ली)ः ११ः४९ अक्टोबर २
अमेरिका (न्यूयोर्क)ः ११ः०५ अक्टोबर १
अमेरिका (क्यालिफोर्निया)ः ११ः२५ अक्टोबर १
क्यानाडा (टोरन्टो)ः ११ः५५ अक्टोबर १
अष्ट्रेलिया (सिड्नी)ः ११ः३१ अक्टोबर २
अष्ट्रेलिया (मेलबर्न)ः ११ः५३ अक्टोबर २
जापान (टोकियो)ः ११ः३१ अक्टोबर २
दक्षिण कोरिया (सियोल)ः १०ः५७ अक्टोबर २
युएई (अबुधावी)ः १०ः५५ अक्टोबर २
कतार (दोहा)ः १०ः१३ अक्टोबर २
मलेसिया (क्वालालम्पुर)ः ११ः११ अक्टोबर २
सिंगापुरः ११ः०९ अक्टोबर २
लन्डन (बेलायत)ः ०९ः१७ अक्टोबर २
पेरिस (फ्रान्स)ः ०९ः५७ अक्टोबर २
ओस्लो (नर्वे)ः १०ः०३ अक्टोबर २
लिस्बन (पोर्चुगल)ः ०९ः२३ अक्टोबर २
टेल अविभ (इजरायल)ः ११ः३५ अक्टोबर २
जिनेभा (स्विट्जरल्याण्ड)ः १०ः२५ अक्टोबर २
हङकङः ११ः४५ अक्टोबर २
साउदी अरेबियाः १०ः५५ अक्टोबर २
याङ्गुन (म्यानमार)ः १०ः२७ अक्टोबर २
माल्टाः १०ः५५ अक्टोबर २

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...