back
himalayan life

प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले लोकतन्त्र दिवस मनाउन लागेको देख्दा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।

पूर्वमन्त्री साहले एमालेले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ कार्यक्रम लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

एमालेको युवा प्रदर्शनको अघिल्लो दिन पूर्वमन्त्री साहले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षको अभ्यासले नेपालमा लोकतन्त्र नभएर लुटतन्त्र भएको कुरा पुष्टि भैसकेको दाबी गरे । नेताहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको साहको भनाइ छ । उनले भनेका छन्, ‘आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैँ छर्लङ्ग भइसक्दापनि निर्लज्जहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ ।’ उनले लोकतन्त्र दिवसको अवसरमा सबैले दलतन्त्रविरुद्धको संघर्ष गर्न एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...