back
himalayan life

इपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैन : प्रधानमन्त्री केपी ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी सम्मत १९६२ अघिसम्म नेपालले हालै प्रचलनमा ल्याएको चुच्चे नक्सा नै भएको बताएका छन् । बिहीबार संसदमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

साथै उनले इपीजी प्रतिवेदन भारतले पहिला बुझेपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने भन्ने भएको समेत जानकारी गराए । उनले भने, ‘नेपालले प्रतिवेदन नबुझ्ने भनेको छैन । यो प्रतिवेदन बुझ्नेबारे नेपालका तर्फबाट उच्च स्तरमा छलफल र भइरहेको जानकारी गराउँछु । यसको समझदारीपूर्वक नै समाधान हुन्छ ।’ साथै प्रधानमन्त्रीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा जाने आफ्नो तयारी नभएको समेत बताए ।

सांसद विनिता कठायतले चुच्चे नक्साअनुसारको आफ्नो भूभाग पाए पनि स्थानीय नागरिकले अनुभूत गर्न नसकेको तथा त्यहाँका नागरिकले आफ्नो बाटो प्रयोग गर्न नसकेको गुनासो गरेको भन्दै प्रधानमन्त्रीसँग कहिले आफ्नो बाटो प्रयोग गर्न सकिन्छ भनेर प्रश्न गरिन् ।

जवाफमा प्रधानमन्त्रीले अझै पनि दार्चुला सदरमुकाम खलङ्गाबाट उत्तरतिर छाङग्रु जान बाटो पहिलादेखि नै नभएको भन्दै अहिले तत्कालका लागि आफ्नो बाटो बनाउन पाँच करोड बजेट निकासा गरेर बाटो निर्माणको काम भइरहेको जानकारी गराए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...