back

जैविक स्रोतहरुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान गएन : मन्त्री अधिकारी

nactional life

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरुको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पुराउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपालका महत्वपूर्ण जडिबुटी तथा बोट वनस्पती ग्रन्थको सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताए ।

उनले भने, ‘नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो । हामीले चिन्न नसकेका कुरा आफ्नो ठाँउमा छ । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक र वैज्ञानिक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउन सकिन्छ ।

यहाँ पाइने विभिन्न वनस्पती, जडिबुटि, कृषिबाली तथा जैविक स्रोतहरुले हाम्रो कृषि प्रणाली औषधी उत्पादन, पोषणको सुरक्षामा महत्वपूर्ण योगदान पुराउन गरेको छ ।’ यसको साथै, उनले जैविक स्रोतहरुको संरक्षण अनुसन्धान, उत्पादनमुखि व्यवस्थापन तथा व्यवसायीकरण प्रभावकारी बनाउन राज्यको ध्यान नपुगेको बताएका छन् ।

उनले भने, ‘जैविक स्रोतहरुको संरक्षण अनुसन्धान, उत्पादनमुखि व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन सकेको छैन् । यसको व्यवस्थापन राज्यले जुन तरिकाबाट गर्नुपर्ने थियो त्यसमा राम्रो तरिकाले ध्यान नपुगेको हो की भन्ने मलाई लाग्छ ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...