back

८४ हजार युवाहरुले देश छोडेका छन् अब सम्भावनाका ढोकाहरु खोल्न ढिला नगरौ : गौतम

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् ।

सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको बताए ।

उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरुले देश छोडेको अवस्था छ । मंसिर महिनामा सबैभन्दा बढी युवा विदेशीएका छन् । ८४ हजार युवाहरुले देश छोडेका छन् । आज नेपालबाट थुप्रै युवाहरु विदेश गैइरहनु भएको छ । जानु आफ्नो बाध्यता हुन सक्छ, कसैले आफ्नो राम्रो भविष्य बनाउनका निम्ती गैइरहनु भएको होला । कसैलाई आफ्नो रोटी रोजिको समस्या होला, नेपालमा रोजगारि पाइएन होला त्यसैले विदेश गैइरहनु भएको छ होला भन्ने कुराले चिन्तित गराइ रहेको छ भने अर्को तर्फ हेर्ने हो भने नेपाल भनेको केही पनि सम्भावना नभएको देश हो भन्ने ढंगले भाष्य सिर्जना गरिँदैछ ।’

साथै उनले नेपालीहरु पलायन नभैइ विस्तार भएको बताए । उनले नेपालमै सम्भावना देख्ने र सम्भावनाका ढोकाहरु खोल्ने हो भने विस्तार भएका नेपालीहरु फेरी नेपालमा आउने पनि बताए ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...