back

ओलीको मन्त्रिमण्डल विस्तार जारी, उहि पदमा उनै मन्त्री दोहोरीए

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै मन्त्रीहरु दोहोराईएको छ । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली
उपप्रधानमन्त्री ईश्वर पोखरेल
गृह मन्त्री रामबहादुर थापा
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी
अर्थमन्त्री विष्णु पोखरेल
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
स्वस्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी
उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ
सहरी विकास मन्त्री प्रभु शाह
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल
खानेपानी मन्त्री मणिचन्द्र थापा
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्याकुमारी अर्याल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ग
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ
भूमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङफे
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो
युवा तथा खेलकुद मन्त्री दावा लामा लामाङ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत
सहरी विकाश राज्यमन्त्री रामबिर मानन्धर
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक

२०७८ वैशाख ३१ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:२९

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र...