back
himalayan life

नेपाल भारत-बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन सप्पन्न, अध्यक्षमा बज्राचार्य निर्वाचित

काठमाडौं । नेपाल भारत- बिश्व मैत्री संघ NIWFA को बुधबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशन सप्पन्न भएको छ ।

प्रमुख अथिति नेपाली काँग्रेसकि सह-महामन्त्री महालक्ष्मी उपाध्याय ( डिना ) को उपस्थितिमा सम्पन्न उक्त अधिबेशनले अध्यक्ष ज्योति रत्न बज्राचार्य निर्वाचित भएका छन्।

यसैगरि सह अध्यक्षमा जनक राज पराजुलि, बरिष्ठ उपाध्यक्षमा युबराज श्रेष्ठ , प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी , महिला उपाध्यक्ष राधादेबि पराजुली (भण्डारी) , जनजाति उपाध्यक्षमा ज्योति राज राई त्यसैगरि उपाध्यक्षहरुमा सिताराम पोखरेल , बिश्व क्रान्ति सिंह , पुष्कर जंगम निर्वाचित भएका छन्।

यसैगरि महासचिबमा किरण राज रेग्मी , सह महासचिवमा श्याम कुमार थापा , सह सचिबमा राजेन्द्र प्रसाद शर्मा ढकाल , कोषाध्यक्षमा प्रबिन मैनालि , सदस्यहरुमा श्रीदेब भट्टराई ( भेष कुमार ), साजन घिमिरे ,नानिराम सुवेदी , दिब्या प्रभा शाहि , अनिल श्रेष्ठ , निरज कार्कि , टंक क्षेत्री, नारायण प्रसाद तण्डुकार ,बिनोद महत , रेखा रेग्मी , अन्नत प्रसाद पौडेल , सुनिल कुमार दाहाल , ईश्वर लुईटेल निर्बिरोध निर्वाचित भएका छन्।

कार्यक्रममा बागमती प्रदेश काठमाडौ क्षेत्र न १ का प्रदेश सदस्य माननिय सुरजचन्द लामिछाने लगाएत क्रमश कृषि बिज्ञ तथा प्रा. डा. मोहन प्रसाद पन्थि, अधिबक्ता बिक्रम बहादुर कुबर , संविधान सभा सदस्य हरिचन्द्र शाह , नेपाल आमा सेबाका अध्यक्ष देबि सुवेदी , अन्तर्राष्ट्रिय मगर संघकि उपाध्यक्ष गंगा थापा , नेपाल घर जग्गा तथा आबास ब्यबसाय संघका राष्ट्रिय महासचिव ध्रुब घिमिरे , ललितपुर उधोग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य , मकवानपुरे सेबा समाजका अध्यक्ष अरुण गुरुङ,मानव अधिकार संरक्षक नेपालका अध्यक्ष अनुप राजथला लगायत अन्य समाजसेवीहरु र NIWFA का आजिबन सदस्यज्युको उपस्थिति रहेको थियो ।

राष्ट्रिय अधिबेशनले प्रमुख संरक्षकमा यस सस्थाका सस्थापक अध्यक्ष पुर्ब सासद तथा ईन्जिनियर कर्णेल श्री हेम बहादुर कार्किलाई चयन गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...