back

अब लाइसेन्स नवीकरण १० वर्षमा गर्न मिल्ने व्यवस्था लागू गर्दै सरकार

काठमाडौं। सरकारले लाइसेन्स नवीकरण अबदेखि दस वर्षमा गर्नेगरी तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच वर्षे म्यादलाई बढाउन लागेको बताएका छन्।

संसद बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच वर्षे म्याद झन्झटिलो भएको बताए। ज्वालाले भने, ‘लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेका छौं।

५/५ वर्षमा नवीकरण गर्दा झन्झिटिलो पनि हुन्छ। यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं।’

सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए। इन्बोस्ड नम्बर प्लेटको भाषामा अंग्रेजी, नेपाली र नेपाली-अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताएका छन्।

 


सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, के होला त कारबाही ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:५३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न: एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:२०

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१५

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ ।...

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ जेठ ९ बुधवार १३:५५

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई...

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...