back

स्थानीय तह निर्वाचनः १०२ ठाउँको आयो नतिजा: कुन दल कति स्थानमा विजयी (विवरणसहित)

काठमाडौं। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २४ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ ।

हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख/अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख/अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख/अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख/अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका/अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख/अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।

khanepani

अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया सुरु

अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया सुरु

वि.सं.२०७९ चैत ८ बुधवार १४:४४

काठमाडौं । सरकारले तत्कालिन माओवादीका अयोग्य लडाकुका लागि राहत बितरण...

राष्ट्रिय कर्मचारी संगठनको बागमति प्रदेश अध्यक्षमा ढुंगाना निर्वाचित

राष्ट्रिय कर्मचारी संगठनको बागमति प्रदेश अध्यक्षमा ढुंगाना निर्वाचित

वि.सं.२०७९ चैत ८ बुधवार १४:३९

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश...

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन

वि.सं.२०७९ चैत ८ बुधवार १४:३४

काठमाडौं । बैदेशिक रोजगारीमा रहेका तथा बैदेशमा स्वारोजगारमा रहेका श्रमिक...

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

वि.सं.२०७९ चैत ६ सोमवार ०८:५६

विराटनगर। दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव...

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा

वि.सं.२०७९ चैत ५ आइतवार ०९:०३

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको यही मिति २०७९...

विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरुहुँदै, ५३५ प्रतिनिधि काठमाडौंमा

विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औ महाधिवेशन सुरुहुँदै, ५३५ प्रतिनिधि काठमाडौंमा

वि.सं.२०७९ चैत ३ शुक्रवार ११:३२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कृयाशिल एमाले निकट नेपाल विद्युत...