back

कपिलवस्तुमा २ महिला वडा अध्यक्षमा निर्वाचित

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् ।
उनले ७ सय ५९ मत प्राप्त गरी चुनाव जितेकी हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले ७०४ मत प्राप्त गरे भने एमालेका कपिलदेव कुर्मीले १८३ मत प्राप्त गरे । मिश्रले यसअघि २०७६ मंसिर १४ गतेको स्थानीय तहको उपनिर्वाचनमा वडा अध्यक्ष जितेकी थिइन् ।

यसैगरी कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसकी सरिता त्रिपाठीले वडा अध्यक्ष जितेकी छन् । त्रिपाठीले ५७९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीवनलाल कलवारले ३७८ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका गुड्डु बनियाले ३५५ मत प्राप्त गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा सुधार

वि.सं.२०८३ साउन ११ सोमवार १५:३४

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनावमा विराम लागेसँगै...