back

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्ला। हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।

 


कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:३०

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

वि.सं.२०८१ भदौ २० बिहीवार १३:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ...

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २० बिहीवार १३:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार...

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

वि.सं.२०८१ भदौ १५ शनिवार २२:०३

ललितपुर । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा...

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:२१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप...