back

निर्वाचनमा सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान हुने

काठमाडौ। निर्वाचन आयोगले देशभरिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ। सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने भएको हो।

सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भएको छ। ‘सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने निर्णय भएको छ। त्यसका लागि सबै स्थानी तहहरुसँग समन्वय गर्ने काम भइरहेको जानकारि प्राप्त भएको छ।

केन्द्रले भोलिसम्म नमुना मतपत्र छाप्ने र त्यसको आधारमा मतपत्रलाई परिमार्जन गर्नुपरे गरेर पर्सीबाट मतपत्र छपाइ गर्ने भएको छ ।

प्रवक्ताका अनुसार हिमाली तथा पहाडी जिल्लामा १५ प्रतिशत बढी मतपत्र पठाइने छ भने सुगम जिल्लामा १० प्रतिशत मतपत्र पठाइने छ। वैशाख १६ पछि मतपत्र जिल्लामा पठाइने आयोगले जनाएको छ। दुर्गम क्षेत्रमा भने हेलकोप्टरमार्फत् मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०५

काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...