back
national life

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा नेपाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका छन्। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको ६१ औं बैठकको निर्णयले कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सो पदमा नेपाल नियुक्त भएका हुन्।

नेपाललाई माघ १० गतेदेखि लागू हुने गरी बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

national life
gaugauma singhadarbar

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोनाश्रेष्ठ नियुक्त

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोनाश्रेष्ठ नियुक्त

वि.सं.२०८२ माघ २९ बिहीवार १३:५५

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया...

रिलायन्स फाइनान्सको सीईओमा मल्ल नियुक्त

रिलायन्स फाइनान्सको सीईओमा मल्ल नियुक्त

वि.सं.२०८२ माघ २६ सोमवार १८:३०

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा....

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

वि.सं.२०८२ माघ २६ सोमवार १२:३४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि...

प्राइम कमर्सियल बैंकको सञ्चालक पौडेलको राजीनामा स्वीकृत

प्राइम कमर्सियल बैंकको सञ्चालक पौडेलको राजीनामा स्वीकृत

वि.सं.२०८२ माघ २५ आइतवार १८:०७

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक मनोज पौडेलले राजीनामा दिएका...

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

वि.सं.२०८२ माघ ७ बुधवार १८:३४

पनौती । नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा...

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यि हुन् नवनिर्वाचित कार्यसमिति

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित, यि हुन् नवनिर्वाचित कार्यसमिति

वि.सं.२०८२ पुस ३० बुधवार ११:००

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल...