back
nactional

पदबहाली गर्दै निशा मेहताले भनिन् : नातावाद र कृपावादबाट टाढा हुनुपर्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नातावाद, कृपावादबाट टाढा हुनुपर्ने बताइन् । उनले मान्छेको क्षमताअनुसार हरेक क्षेत्रमा निर्णय गरिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नातावाद, कृपावादबाट हामी टाढा हुनुपर्छ । मान्छेको क्षमताअनुसार निर्णय गरिनुपर्छ । मैले व्यक्तिगत रुपमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरि पनि खरिद गर्नतिर बढी लाग्छौं, यसमा पनि सुधार जरुरी छ ।’

साथै उनले स्वास्थ्य क्षेत्रमा धेरै नर्सहरुले सोचेजस्तो जागिर नपाएको बताइन् । उनले डाक्टर र नर्सहरुको तलब समेत कम रहेको बताइन् ।

उनले भनिन्, ‘धेरै नर्सहरुले सोचेजस्तो जागिर पाएको छैन । जागिर हामीले व्यवस्थापन गर्न सकेका छैनौं । डाक्टर नर्सहरुको तलब कम छ । यसमा धेरै समस्याहरु छ, यो व्यवस्थापन गर्नुपर्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

वि.सं.२०८३ साउन २६ मंगलवार १६:२३

काठमाडौं । महिलाहरूको नेतृत्व विकास, आपसी आत्मीयता तथा सामाजिक सेवाका...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

वि.सं.२०८३ साउन २० बुधवार १६:२२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...