back
national life

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

national life
gaugauma singhadarbar

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोनाश्रेष्ठ नियुक्त

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोनाश्रेष्ठ नियुक्त

वि.सं.२०८२ माघ २९ बिहीवार १३:५५

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया...

रिलायन्स फाइनान्सको सीईओमा मल्ल नियुक्त

रिलायन्स फाइनान्सको सीईओमा मल्ल नियुक्त

वि.सं.२०८२ माघ २६ सोमवार १८:३०

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा....

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा नेपाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा नेपाल नियुक्त

वि.सं.२०८२ माघ २६ सोमवार १३:३३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा दिपक नेपाल नियुक्त भएका...

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा

वि.सं.२०८२ माघ २६ सोमवार १२:३४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि...

प्राइम कमर्सियल बैंकको सञ्चालक पौडेलको राजीनामा स्वीकृत

प्राइम कमर्सियल बैंकको सञ्चालक पौडेलको राजीनामा स्वीकृत

वि.सं.२०८२ माघ २५ आइतवार १८:०७

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक मनोज पौडेलले राजीनामा दिएका...

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित

वि.सं.२०८२ माघ ७ बुधवार १८:३४

पनौती । नेपाल डेरी एशोसिएसनको २७ औँ वार्षिक साधारण सभा...