back
skip this gaugauma singhadarbar

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा लिम्बु नियुक्त भएका छन् । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सञ्चालक मनोज कुमार आचार्याले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई बैंक सञ्चालक समितिको जेठ १३ गते बसको बैठकले स्वीकृती गरेको हो ।

gaugauma singhadarbar

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:४१

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको...

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त

सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त

वि.सं.२०८२ मंसिर १६ मंगलवार १२:१०

काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनीको अध्यक्षमा मिस्सु भण्डारी बशिष्ठ नियुक्त...

सीईओ डिसीईओ पक्राउ परेपछि प्रभु बैंकको कामु सीईओ बने लम्साल

सीईओ डिसीईओ पक्राउ परेपछि प्रभु बैंकको कामु सीईओ बने लम्साल

वि.सं.२०८२ मंसिर १५ सोमवार ०९:४९

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त...

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त

वि.सं.२०८२ मंसिर ९ मंगलवार ११:०३

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब...

खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

वि.सं.२०८२ मंसिर ७ आइतवार २०:१४

काठमाडौं । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई...

एनआइसी एशिया बैंकको कम्पनी सचिवमा खड्का नियुक्त

एनआइसी एशिया बैंकको कम्पनी सचिवमा खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:३२

काठमाडौं । एनआइसी एशिया बैंकको कम्पनी सचिवमा कमल खड्‌का नियुक्त...