back

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको १३ औं बैंठकको निर्णयअनुसार साउद सो पदमा नियुक्त भएका हुन् ।

बैठकले रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरेको जानकारी दिएको छ।


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा सेवन्तक पोखरेल

वि.सं.२०८२ असार ३१ मंगलवार १७:१३

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१४

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा...

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

नेपाल बैंकका स्वतन्त्र सञ्चालक गौतमले गरे शपथ ग्रहण

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:५४

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले पद...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...