back

एनएलजी इन्स्योरेन्सको सिइओमा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त

काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलबल्ल्भ पन्त पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको १३ असोजको निर्णयअनुसार २४ असाेजदेखि लागू हुने गरी पन्त पुन: सिइओ नियुक्त भएका हुन् ।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार सिइओमा पन्तलाई एक कार्यकाल थप गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ । सिइओ पन्तको कार्यकाल चार वर्षको हुनेछ ।

 

election

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:३५

काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको...

जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफका सीईओ पौडेल चयन

जीवन बीमक संघको अध्यक्षमा सिटिजन लाइफका सीईओ पौडेल चयन

वि.सं.२०७९ मंसिर ११ आइतवार ११:३१

काठमाडौं । सिटिजन लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज...

नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त

नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त

वि.सं.२०७९ साउन ४ बुधवार १०:३३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली नियुक्ति

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली नियुक्ति

वि.सं.२०७९ असार ३ शुक्रवार ११:५१

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर...

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

वि.सं.२०७९ जेठ २२ आइतवार ११:१५

निजगढ। निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र...

पोखरा फाइनान्सको सीईओमा ४ वर्षका लागि पुन: रविचन्द्र गुरुङ नियुक्त

पोखरा फाइनान्सको सीईओमा ४ वर्षका लागि पुन: रविचन्द्र गुरुङ नियुक्त

वि.सं.२०७९ जेठ २० शुक्रवार १२:५७

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन रविचन्द्र...